Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौं १ मा प्रकाशमानलाई पछ्याउँदै रवीन्द्र मिश्र दोस्रो स्थानमा


    सोमबार, मंसिर ५ २०७९
    2K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले प्रारम्भिक अग्रता लिएसंगै सिंहलाई राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रले पछ्याइरहेका छन् ।

    अहिलेसम्म मतगणना हुँदा सिंहले ७५४ र मिश्रले ६८० मत पाएका छन् । रवीन्द्र मिश्र दोस्रो स्थानमा रहेसंगै नेकपा एमालेका किरण पौडेल भने तेस्रोमा छन् । उनले ४९६ मत प्राप्त गरेका छन् ।

    रमेश खरेलले भने अहिलेसम्म २२५ र पुकार बमले १७५ मत पाएका स्रोतले जनाएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार