Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ६१ प्रतिशत मत खस्योः निर्वाचन आयोग


    आइतबार, मंसिर ४ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा करिब ६१ प्रतिशत मत खसेको छ । निर्वाचन आयोगले ६१ प्रतिशत मत खसेको जनाएको छ । आइतबार सम्पन्न निर्वाचनमा ७० प्रतिशतभन्दा मत खस्ने अनुमान गरेको थियो । तर आयोगले प्रक्षेपण गरेभन्दा कम मत खसेको छ । 

    प्रमुख निर्वाचन आयुक्त दिनेश थपिलयाले आयोगले अपेक्षा गरेभन्दा कम मत खसेको बताएका छन् ।  आइतबार साँझ आयोजित पत्रकार सम्मेलनमा उनले अपेक्षाभन्दा कम मत खसेको बताए । 

    २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा ६७.६३ प्रतिशत मत खसेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार