Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पौने १ बजेसम्म ३२ प्रतिशत मत खस्यो : निर्वाचन आयोग


    आइतबार, मंसिर ४ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । निर्वाचन आयोगले आइतबार बिहानैबाट सुरु भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा दिउँसो पौने १ बजेसम्म ३२ प्रतिशत मत खसेको जनाएको छ । 

    आइतबार दिउँसो पत्रकार सम्मेलन गरेर आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दिउँसो १२ः४५ बजेसम्म ३० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान रहेको जानकारी दिएका हुन् । 

    केही दिनयता बढेको चिसोका कारण बिहान १०/११ बजेदेखि  मतदान केन्द्रमा मतदाताको भिड लाग्न थालेको उनको भनाइ छ । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार