Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बाजुरामा एमाले-कांग्रेस कार्यकर्ताबीच झडप


    आइतबार, मंसिर ४ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बाजुरा । बाजुरामा झडप भएको छ। प्रहरीका अनुसार बुढिनन्द नगरपालिका– ५ नन्देश्वरीमा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप भएको हो । 

    आइतबार बिहान पौने ९ बजे झडप भएको बाजुरा प्रहरीले जनाएको छ। झडप भएपछि मतदान स्थगित भएको छ। 

    जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि एमालेबाट कर्णबहादुर थापा, नेपाली कांग्रेसबाट बद्रीप्रसाद पाण्डे, राप्रपाबाट जंगकुमार गिरी, जनता समाजवादी पार्टीबाट रामबहादुर शाही, स्वतन्त्रबाट राजन पाण्डे र टेकबहादुर बडुवाल उम्मेदवार छन् ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार