Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सत्ता गठबन्धनको बहुमत आउँछः प्रचण्ड


    आइतबार, मंसिर ४ २०७९
    1000
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धनले आरामसहित बहुमत ल्याउनेमा विश्वास व्यक्त गरेका छन ।

    गृह जिल्ला चितवनमा मतदान गरेपछि अध्यक्ष प्रचण्डले जारी निर्वाचनले विकास र देश समृद्धिको दिशातर्फ लानेमा पनि विश्वास व्यक्त गरे ।

    उनका अनुसार निर्वाचनपछि मात्रै प्रधानमन्त्रीका बारेमा टुंगोमा जानेछ । ‘प्रधानमन्त्रीका बारेमा गठबन्धनमा सल्लाह गरेर टुंगोमा पुग्ने छौं, प्रधानमन्त्रीका कारण गठबन्धन टुटदैन्,’ प्रचण्डले भने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार