Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बसपार्कमा भोट हाल्न जानेहरुको ताँती


    शनिबार, मंसिर ३ २०७९
    1.9K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । भोलि हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भोट हाल्नका लागि काठमाडौं उपत्यकामा रहेकाहरु फर्किएका छन् ।

    बुधबारदेखि काठमाडौं उपत्यकाबाट गाउँ फर्किने क्रम सुरु भएको हो । शनिबार बिहानैदेखि नयाँ बसपार्क बालाजुमा घर जानेको लावालस्कर लागेको छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार