Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • निर्वाचनकाे विराेध गर्दै बहादुर भवन अघि वैद्य निकट क्रान्तिकारीको प्रर्दशन


    शनिबार, मंसिर ३ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । देश निर्वाचनमा होमिएको अवस्थामा केही समूह भने निर्वाचन बहिस्कारको नारा लगाउँदै प्रदर्शनमा उत्रिएका छन् ।

    निर्वाचनको अघिल्लो दिन शनिबार मोहन बैद्य निकट नेकपा क्रान्तिकारी माओवादीले निर्वाचन वहिष्कारको माग राख्दै निर्वाचन कार्यालय रहेको बहादुर भवन अगाडि प्रदर्शन गरेको छ । 

     प्रदर्शनमा सहभागी सात जना प्रदर्शनकारीलाई पक्राउ गरी प्रहरी बृत्त दरवारमार्ग लगिएको छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार