Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रचण्ड आज लमजुङ हुँदै गोर्खाको पालुङ्टार जाने 


    सोमबार, कार्तिक २८ २०७९
    805
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ।  सत्तारूढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड ’ अहिले चुनाव नजिकिएसंगै प्रचार-प्रसारकाे लागि चुनावी दाैडमा व्यस्त रहेका छन्। अध्यक्ष प्रचण्ड चुनावी सभालाई सम्बोध गर्न आज लमजुङ जाँदैछन्।

    लमजुङको राइनासमा हुने चुनावी सभालाई सम्बोधन गरी प्रचण्ड गोर्खाको पालुङटार हुँदै तनहुँमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको क्षेत्रमा पुग्ने पार्टी निकट स्राेतले जानकारी दिएकाे छ।

    आगामी मंसिर ४ गते हुँदै गरेको  प्रतिनिधिसभा तथा प्रदेशसभाकाे निर्वाचन नजिकिएसँगै राजनीतिक दल र उम्मेदवारहरू प्रचार-प्रसारकाे लागि तीव्र द‍ाैडधुपमा छन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार