Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेप्सेको पुरानो वेबसाइट बन्द हुने


    आइतबार, कार्तिक २७ २०७९
    605
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । हाल सञ्चालनमा रहेको नेप्सेको पुरानो वेबसाइट अब बन्द हुने भएको छ । नेप्सेले सूचना जारी गर्दै हालसम्म परिक्षणका रुपमा सञ्चालन गरिदैं आएको नयाँ वेबसाइट आइतबार ९कात्तिक २७ गते देखि पूर्ण रुपमा सञ्चानमा ल्याउने जानकारी गराएको छ । तसर्थ, नेप्सेले पुरानो साइटमा अब कुनै पनि तथ्यांकहरु अद्धावधिक नहुने सूचनामा उल्लेख गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार