Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपालमा थपिए ८ जना कोरोना संक्रमित


    शनिबार, कार्तिक २६ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ६ सय ८० पिसिआर परीक्षणका क्रममा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या ११ लाख ५२ हजार ९ सय ८५ पुगेको छ ।

    कोरोनाका कारण शनिबार कसैको पनि मृत्यु भएको छैन । सही अविधमा थप २४ संक्रमित निको भएका छन् । 

    हाल नेपालमा ५ सय ३० सक्रिय संक्रमित आइशोलेनमा रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार