Nepal Face
  • आइतबार, १० साउन २०८३
  • थप १० जनामा कोरोन पुष्टि 


    शुक्रबार, कार्तिक २५ २०७९
    350
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ।  पछिल्लो २४ घण्टामा देशभर एकै दिन थप १० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।​

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ७ सय ३१ पिसिआर परीक्षणका क्रममा ९ जना र ६ सय ८ एन्टीजेन परीक्षणका क्रममा १ जनामा कोभिड संक्रमण पुष्टि भएको हो। 

    कोभिडका कारण शुक्रबार भने कसैको मृत्यु भएको छैन । त्यस्तै थप २६ संक्रमित कोभिडमुक्त भएको मन्त्रालयले जनाएको छ ।

    यस्तै हाल देशभर ५ सय ४६ सक्रिय संक्रमित रहेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार