Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उपत्यकाका केही क्षेत्रमा आजदेखि मंसिर १ गतेसम्म छोटो समय विद्युत अवरुद्ध हुन सक्ने


    बिहिबार, कार्तिक २४ २०७९
    430
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। काठमाडौं उपत्यकाका केही स्थानमा आज बिहीबार कात्तिक २४ गतेदेखि मंसिर १ गतेसम्म साँझको समयमा केहि छोटो समयका लागि विद्युत सेवा अवरुद्ध हुन सक्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । 

    प्राधिकरणले आज एक सूचना जारी गर्दै जाडो समयमा निन्तर विद्युत आपूर्ति व्यवस्थापन गर्न काठमाण्डौ ग्रिड महाशाखाअन्तर्गत भुक्तपुर सबस्टेसनमा रहेको पावर ट्रान्सफर्मरको क्षमता वृद्धि गर्न लागेको भक्तपुर जिल्लासहित काठमाडौं केही स्थानमा साँझको समयमा विद्युत आपूर्ति अवरुद्ध हुन सक्ने जानकारी गराएको छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार