काठमाडौँ। पूर्व उपसभामुख पुस्पा भुसालले आगामी चुनावमा नेपाली कांग्रेस र गठबन्धनको जीत सुनिश्चित भएको दाबी गरेकी छन् । शितगंगा नगरपालिका १२ को रजियामा भएको चुनावी प्रचारप्रसार कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली जनताको लामो संघर्ष र बलिदानीबाट प्राप्त संविधान सभामार्फत जनताका प्रतिनिधिले लेखेको संविधानको रक्षा गर्दै संविधानको कार्यन्वयनका लागि लोकतान्त्रिक गठबन्धनको जित अहिलेको आवश्यक्ता रहेको पनि उल्लेख गरिन्।
नेपाली काँग्रेसको नेता समेत रहेकी भुसालले अर्घाखाँचीको विकास निर्माणका काम र जिल्लाको मुहार फेर्न नेपाली कांग्रेस र गठबन्धनको जीत सुनिश्चित भएको बताएकी छन्।
अर्घाखाँचीबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार समेत रहेकी भुसालले भौगोलिक अवस्थाले जटिल रहेको शितगंगा नगरलाई विशेष क्षेत्र बनाएर विकासको नमुना बनाउने प्रतिवद्धता व्यक्त गरेकी हुन्।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend