Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • क्यानडाका प्रधानमन्त्री ट्रुडोको गुनासो- चीनले हाम्रो चुनावमा हस्तक्षेप गर्‍यो


    मंगलबार, कार्तिक २२ २०७९
    645
    Shares
  • १ मिनेट पाठ
  • एजेन्सी। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले चीनले देशको चुनावमा हस्तक्षेप गर्न खोजेको आरोप लगाएका छन् । बेइजिङले लोकतन्त्रसँग ‘आक्रामक खेल’ खेलेको र क्यानाडाका संस्थाहरूलाई निशाना बनाएको ट्रुडोले आरोप लगाए । 

    क्यानाडाली गुप्तचरले हालैको चुनावमा बेइजिङ समर्थित उम्मेद्वारहरूको “गुप्त नेटवर्क“ पहिचान गरेको स्थानीय सञ्चार माध्यमहरुले जनाइरहेका बेला प्रधानमन्त्री ट्रुडोको भनाइ आएको हो । सन् २०१९ को संघीय चुनावमा कम्तीमा ११ जना उम्मेदवारलाइ चीनले समर्थन गरेको अधिकारीहरूले ट्रुडोलाई जानकारी गराएका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार