Nepal Face
  • शनिबार, ९ साउन २०८३
  •  यात्रुसँग बढी भाडा लिने २३ जना पक्राउ


    शुक्रबार, चैत्र ७ २०७६
    580
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ,७ चैत । काठमाडौँ बाहिर जाने यात्रुलाई तोकेभन्दा बढी भाडा लिने २३ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । यात्रुसँग तोकिए भन्दा बढी भाडा लिएको आरोपमा उनीहरुलाई काठमाडौँबाट पक्राउ गरेको हो । 

    उनीहरुलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

    चीनबाट फैलिएको कोरोना भाइरसले कारण विश्वभर महामारीको रुप लिदै आएको छ । सो भाइरस नेपालमा फैलने त्राससँगै काठमाडौँबाट बाहिर जानको संख्या बढ्दै गएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार