Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुवै चालकको मृत्यु


    मंगलबार, कार्तिक २२ २०७९
    520
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। रुपन्देहीको गैडहवा गाउपालिका–२ मा दुई ओटा मोटरसाइकल एक आपसमा ठोक्किँला दुबै चालकको निधन भएको छ । 

    लु.५ प ९७ ३२ नम्बरको मोटरसाइकल र लु.७६ प ३३ ७२ नम्बरको मोटरसाईकल सोमबार आपसमा ठोक्किएको प्रहरीको भनाई छ।   

    दुर्घटनामा परी गैडहवा गाउँपालिका–२ जोगडा बस्ने २३ वर्षीय सन्तोष पासी र १६ वर्षीय निरज लोधको मृत्यु भएको हो । 

    गम्भीर घाइते भएका पासीको सिटी अस्पताल भैरहवामा र लोधको  भिम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय सूर्यपुराले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार