Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओलीले गण्डकीका तीन जिल्लामा चुनावी सभालाई सम्बोधन गर्ने


    सोमबार, कार्तिक २१ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार तीन जिल्लामा आयोजना हुने चुनावी आमसभालाई सम्बोधन गर्ने भएका छन् । अध्यक्ष ओलीले गण्डकी प्रदेशका कास्की, बागलुङ  र स्याङ्जामा आयोजना हुने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । आमसभाका लागि ओली आज बिहान पोखरा जाँदैछन् ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार