Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अमेरिकामा गोली चल्दा १० जना घाइते


    आइतबार, कार्तिक २० २०७९
    670
    Shares
  • १ मिनेट पाठ
  • एजेन्सी। फिलाडेल्फियाको केन्सिङ्टन र एलेगेनी क्षेत्रमा गोली चल्दा कम्तीमा १० जना घाइते भएका छन् । घाइतेहरूलाई विभिन्न अस्पतालमा भर्ना गरिएको छ । उनीहरूको चोटका आधारमा विभिन्न अस्पतालहरूमा लगिएको प्रहरी स्रोतलाई उदृत गर्दै रिपोर्टले जनाएको छ । 

    गोलीकाण्डबारे विस्तृत विवरण आउन बाँकी रहेको र प्रहरीले अनुसन्धान गरिरहेको प्राप्त विवरणहरूमा जनाइएको छ । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार