Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • प्रशासनले मेला, महोत्सव, जात्रा र प्रदर्शनी गर्न राेक लगायाे 


    शुक्रबार, कार्तिक १८ २०७९
    870
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। जिल्ला प्रशासन कार्यालयले आगामी ४ मंसिरमा हुने चुनावलाई लक्षित गर्दै जाजरकोटमा लाग्ने सबै मेला, महोत्सव, प्रदर्शनी, सांस्कृतिक कार्यक्रम र खेलकुद प्रतियोगिता गर्न रोक लगाएको छ ।

    प्रशासनले कात्तिक २० गते देखि मंसिर ४ गते सम्मा सबै कार्यहरु रोक्न आदेश दिँदै प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य चुनावमा शान्ति तथा सुरक्षा कार्यम राख्न दिन र भित्र कुनै कुरा नगर्न आदेश गरेको हो। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार