Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्र सार्वजनिक कार्यक्रम जारी 


    बिहिबार, कार्तिक १७ २०७९
    695
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। पुर्व सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आम निर्वाचनलाई लक्षित गर्दै बिहीबार वाचापत्र (घोषणापत्र) सार्वजनिक गरेको छ । आज काठमाडौंको  राष्ट्रिय प्रज्ञा प्रतिष्ठान कमलादीमा वाचापत्र सार्वजनिक कार्यक्रम चलिरहेको छ । 

    वाचापत्रमा समेटिएका विषयको सर्वाधिकार नेपाली नागरिकमा निहीत रहने र वाचापत्रमा समेटिएका कार्यक्रमहरु अन्य पार्टीले लिएमा सधन्यवाद दिने कार्यक्रममा जानकारी दिइएको छ । लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो पटक प्रतिनिधि सभाको निर्वाचनमा सहभागी भएको हो ।313916920_608826047705523_6972323618474004160_n.jpg

    यस्तै, केही महिना अघि मात्र दर्ता भएको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा उम्मेदवारी दिएको छ तर प्रदेश सभाको चुनावमा सहभागी नहुने भएको छ ।313861067_1279092956217932_7466436349884622560_n.jpg

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार