Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नगरकोट सडक निर्माणमा ढिलाइ भएको भन्दै सडक अवरुद्ध


    बुधबार, कार्तिक १६ २०७९
    480
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। भक्तपुरको नगरकोट सडक निर्माणमा ढिलाइ भएको भन्दै  बिहान ८ बजेदेखि दुई घण्टा सडक अवरुद्ध गरिएको छ । सो क्षेत्रका विभिन्न राजनीतिक पार्टीका उम्मेदवारहरूको सहभागितामा नगरकोट सडक जाने भक्तपुर कमल विनायक भत्केको पाटीमा बुधबार सडक अवरुद्ध गरिएको थियो ।

    यस्तै नगरकोट नाल्दुम पर्यटन विकास समितिको अगुवाइमा भएको कार्यक्रममा सत्ता गठबन्धन, एमाले, राप्रपा लगायतबाट सो क्षेत्रमा उम्मेदवारी दिएका उम्मेदवारहरूले सहभागिता जनाएका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार