Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तोलामा ५ सयले बढ्यो सुनको मूल्य, चाँदीको कति ?


    बुधबार, कार्तिक १६ २०७९
    675
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाली बजारमा बुधबार सुनको मूल्य बढेर कारोबार भइरहेको छ। आज सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    महासंघका अनुसार मंगलबार ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ५ सय रुपैयाँले बढेर ९३ हजार ६ सय रुपैयाँमा काराेबार भइरहेकाे छ ।

    यस्तै, आज तेजाबी सुनको मूल्य समेत तोलामा पाँच सय रुपैयाँले नै बढ्दै ९३ हजार १ सय रुपैयाँ पुगेको छ ।  

    बुधबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य भने १० रुपैयाँले बढेर आज प्रतितोला एक हजार २२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार