Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानसेनापति शर्मा र अमेरिकी राजदूतबीच भेटवार्ता


    मंगलबार, कार्तिक १५ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा र अमेरिकी राजदूत डिन रिचार्ड थम्पसनबीच भेटवार्ता भएको छ । उनीहरूबीच मंगलबार सैनिक मुख्यालय जंगी अड्डामा भेटवार्ता भएको हो । 

    भेटमा दुईपक्षीय हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जंगी अड्डाले जनाएको छ । यस किसिमका भेटघाटले दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने विश्वास सेनाले लिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार