Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अनमोलको ‘छड्के २’ फागुन १९ मा रिलिज हुने 


    मंगलबार, कार्तिक १५ २०७९
    775
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। निगम श्रेष्ठको लेखन तथा निर्देशन रहेको नेपाली चलचित्र ‘छड्के २’ आगामी फागुन १९ गते प्रदर्शनमा आउने भएको छ। उक्त फिल्मका टोलीले नयाँ पोस्टरसहित आज प्रदर्शन मिति पनि सार्वजनिक गरेको हो। 

    योसँगै फागुन १९ गतेलाई प्रदर्शन मिति तोक्ने फिल्मको संख्या पाँच पुगेको छ। यस फिल्ममा अभिनेता अनमोल केसीको मुख्य भूमिका रहेको छ। 

    यस्तै दीपक दीपा समूहले बनाएका फिल्म छक्कापञ्जा ४ पनि आगामी फागुन १९ गते प्रदर्शनमा आउने भएको छ। यसैगरी निर्माण टोली र प्रदर्शनअघिको हाइपका कारण फागुन १९ छड्के २ र छक्कापञ्जा ४ को भिडन्तको रूपमा हेरिएको छ। 

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार