Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भक्तपुरमा १४ वर्षीया किशोरी बलात्कृत 


    मंगलबार, कार्तिक १५ २०७९
    750
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। भक्तपुरमा एक जना १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । 

    ती बालिकालाई बलात्कार गरेको अभियोगमा भक्तपुर सूर्यबिनायक नगरपालिका–३ बालकोट बस्ने २२ वर्षीय रुपक खड्कालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । 

    ती बालिकालाई खड्काले पटक पटक बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार