Nepal Face
  • आइतबार, १० साउन २०८३
  • समयमै उपचार नपाउँदा हुम्लामा गर्भवतीको मृत्यु


    मंगलबार, कार्तिक १५ २०७९
    415
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। मंगलबार हुम्लाको अदानचुली गाउँपालिका ५ काँखे गाउँकी एक सुत्केरीको समयमै उपचार नपाउँदा मृत्यु भएको छ। मृत्यु हुनेमा २० वर्षकी रङ्गिता शाही रहेकी छन्। 

    स्थानीयका अनुसार ‘स्वास्थ्य संस्था पुग्न ६ घण्टा लाग्ने भएपछि सुत्केरी हुन नसकेर उनको मृत्यु भएको हो। गाउँ नजिकै स्वास्थ्यचौकी नहुँदा उपचार सम्भव नभएको र उपचार नपाउँदा मृत्यु भएको शाहीका आफन्तले बताएका छन्। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार