Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बझाङमा भूकम्पको धक्का 


    आइतबार, कार्तिक १३ २०७९
    520
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। सुदूरपश्चिम प्रदेश बझाङ जिल्लामा भूकम्पको धक्का महशुस भएको छ ।

    आज आइतबार बिहान ९ बजेर २६ मिनेटमा बझाङको लेखगाउँ आसपास केन्द्रविन्दु भएर ४.६ रेक्टर स्केलको भूकम्पको धक्का गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले जानकारी दिए । उक्त  भूकम्पको धक्का बैतडी, बझाङ, डोटीलगायतका जिल्लामा महसुस गरिएको हो।

    भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार