Nepal Face
  • शनिबार, ९ साउन २०८३
  •  वर्षाका कारण अफगानिस्तान र आयरल्याण्डबिचको खेल रद्ध


    शुक्रबार, कार्तिक ११ २०७९
    680
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। अष्ट्रेलियामा जारी टी-२० विश्वकपअन्तर्गत आज शुक्रबार हुने अफगानिस्तान र आयरल्याण्डबीचको खेल रद्द भएको छ।

    वर्षाको कारण खेल सुरु हुनुअघि नै रद्द भएको हो। यसअघि अफगानिस्तानको न्युजिल्याण्डसँगको खेल पनि रद्द भएको थियो।

    आयरल्याण्डले भने तीन खेलबाट ३ अंक हात पारेको छ।

    टी२० विश्वकपअन्तर्गत आजको दोस्रो खेलमा अष्ट्रेलिया र इंग्ल्याण्डबीच प्रतिस्पर्धा हुनेछ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार