Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तिहारअघि आज सेयर कारोबार गर्ने अन्तिम दिन


    आइतबार, कार्तिक ६ २०७९
    720
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। हिन्दु धर्मावलम्बीहरूको दसैँ पछिको सबैभन्दा ठूलो पर्व तिहारलागेसंगै तिहारअघि सेयर कारोबार गर्ने आज आइतबार (कात्तिक ६ गते) अन्तिम दिन रहेको छ । भोली सोमबार देखि तिहारको बिदा सुरुभए संगै तिहारमा सरकारले सार्वजनिक बिदा दिएकाले अब नेप्से १ साताका लागि बन्द रहनेछ ।

    त्यसैले, आज आइतबार सेयर कारोबार गर्ने अन्तिम दिन रहेको छ । अब नेप्से कात्तिक १४ गते सोमबारदेखि मात्र खुल्नेछ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार