Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • ‘लिभ इन रिलेसन’ मा सिद्धार्थ मल्होत्रा-कियारा आडवाणी


    शुक्रबार, कार्तिक ४ २०७९
    710
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। बलिउडका चिर्चित अभिनेता सिद्धार्थ मल्होत्रा र अभिनेत्री कियारा आडवाणीको यतिबेला लब अफेयर चलिरहेको छ । अहिले भने उनीहरू विवाहअघि नै ‘लिभ इन रिलेसन’मा बस्ने निर्णयमा पुगेका छन् ।

    सिद्धार्थ र कियाराले विवाहअघि एक घरमा एकसाथ बस्ने योजना बनाएका छन् । बलिउडमा कैयौं कलाकारहरू विवाह अघि आफ्नो जीवनसाथीबारे बुझ्न सँगै बस्ने गरेका छन् ।

    कियारा आडवाणीले आफ्नो फिल्मी करियरमा धोनी, कबीर सिंह, गुड न्यूज, शेरशाह र भूल भुलैया 2 जस्तो ठुलो सुपरहिट फिल्मीमा काम गरिसकेकी छन्। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार