Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • कलाकार ‘काजी बा’अस्पतालबाट शनिबार डिस्चार्ज हुने


    शुक्रबार, कार्तिक ४ २०७९
    785
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । दुई सातादेखि अस्पतालमा उपचाररत रहेका चर्चित कलाकार रामचन्द्र अधिकारीलाई शनिबार अस्पतालबाट डिस्चार्जगरिने भएको छ। उनको स्वास्थ्यमा सुधार आएपछि अधिकारी शनिबार अस्पतालबाट डिस्चार्ज हुने भएका हुन्। 

    निमोनिया भएपछि उनी चावहिलस्थित मेडिकेयर अस्पतालमा उपचाररत छन्। उपचाररत अधिकारीको निधन भएको भन्दै सामाजिक सञ्जालमा गलत हल्ला फैलिएपछि कलाकार संघले आपत्ति जनाएको छ।

    कलाकार संघले विज्ञप्ति जारी गर्दै भ्रामक र कपोलकल्पित हल्लाप्रति जनमानसलाई भ्रममा नपर्न खेद व्यक्त गरेको छ ।

    kalakar_sangh_4ARwgCCdSM.jpg
    undefined

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार