Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • बाजुरामा रिक्साबाट खसेर एक जनाको मृत्यु 


    शुक्रबार, कार्तिक ४ २०७९
    555
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। बाजुराको बुढीगंगा नगरपालिका–१ मा हिजो साँझ अटो रिक्साबाट खसेर एक जनाको ज्यान गएको छ। 

    मृत्यु हुनेमा सोही नगरपालिका २ बस्ने ४५ वर्षीय मोति लुहार रहेका छन् । 

    सुदुरपश्चिम प्रदेश–०१–००१ ह ४०६३ नम्बरको अटो रिक्साबाट हिजो साँझ साढे ५ बजे खसेर गम्भिर घाइते भएका लुहारको उपचारको क्रममा जिल्ला अस्पताल बाजुरामा मृत्यु भएको हो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार