Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • अचानक नायिका वर्षा शिवाकोटीलाई ‘माइनर हार्ट अट्याक’


    बिहिबार, कार्तिक ३ २०७९
    585
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका वर्षा शिवाकोटीलाई ‘माइनर हार्ट अट्याक’ भएको छ । उनको स्वास्थ्यमा अचानक समस्या आएपछि परिवारका सदस्यले दिउँसो करिब २ बजे नेपाल मेडिसिटी अस्पतालमा पुर्याएका थिए ।

    चिकित्सकले उनलाई ‘माइनर हार्ट अट्याक’ भए पनि अस्पताल बस्नु नपर्ने बताएका छन्। अहिले उनी स्वास्थ्य लाभ गरिरहेकी छिन् । बुधबार आफूलाई ‘माइनर हार्ट अट्याक’ भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएपनि उनको फेसबुक एकाउन्ट अहिले निस्क्रिए छ । वर्षाले

    गत वैशाख ९ गते अमेरिकी निवासी आशिष गेलालसँग लगनगाँठो कसेकी थिइन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार