Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पाटन दरबारमा चीनकाे विकास र प्रगतिबारे फोटो प्रदर्शनी


    बिहिबार, कार्तिक ३ २०७९
    1.4K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडाैँ। चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ महाधिवेशनको अवसरमा चीनको अद्भुत दशक’ नामक आज ललिलपुरकाे पाटन दरबार स्क्वायरमा फाेटाे प्रदर्शनी गरिएकाे छ।

    फ्रेन्ड्स अफ सिल्क रोड क्लब नेपालकाे आयाेजनामा आज बिहीबार बिहान छिमेकी मुलुक चीनले विगत दश वर्षयता गरेकाे चीनको भौतिक निर्माण, ग्रामीण विकास, तिब्बतमा भइरहेको पूर्वाधार विकासबारे फाेटाे प्रदर्शनी गरिएकाे हाे।

    बिहान ८ बजेदेखि सुरु भएकाे साे प्रदर्शनीकाे पर्यटनमन्त्री जीवनराम श्रेष्ठ, चिनियाँ प्रतिनिधिलगायतले अवलाेकन गरेका छन् ।IMG_1043-001_Cwfnl7i2XR.jpg

    IMG_1065-001_g8wafoYNXG.jpg
    undefined
    IMG_1068-001_yA0gAZHXmJ.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार