Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आज पनि ओरालो बाटोमा सुन र चाँदीको मुल्य 


    बिहिबार, कार्तिक ३ २०७९
    705
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली बजारमा आज बिहीबार पनि सुन र चाँदीको भाउ घटेर कारोबार  भइरहेको छ। 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ सय रुपैयाँले घटेको हो। बुधबार सुनको भाउ प्रतितोला दुई सय रुपैयाँले घटेको थियो। 

    यससँगै छापावाल सुनको मुल्य प्रतितोला ९३ हजार १ सय रुपैयाँमा आइपुगेको छ। त्यस्तै तेजावी सुनको भाउ प्रतितोला ९२ हजार ६ सय रुपैयाँ कायम भएको छ। 

    यस्तै, आज बिहीबार चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला ११७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। 
     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार