Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ५.९ रेक्टरस्केलको भूकम्प, केन्द्रविन्दु नेपाल चीन सीमाना तातोपानीनजिक


    बुधबार, कार्तिक २ २०७९
    485
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंमा नेपाल-चीन सीमा तातोपानी आसपास केन्द्रविन्दु बनाएर ५.९ रेक्टर स्केलको शक्तिशाली भूकम्पको धक्का गएको छ ।

    राष्ट्रिय भूकम्प मापन तथा सूचना केन्द्रका मुकुन्द भट्टराईले नेपाल फेसलाई दिएको विवरण अनुसार तातोपानीनजिक केन्द्रबिन्दु बनाएर १० सेकेन्डभन्दा बढी समयसम्म शक्तिशाली भूकम्प गएको हो ।

    आज बुधबार दिउँसो ३ बजेर ७ मिनेटमा गएको भूकम्पका कारण काठमाडौं उपत्यका लगायतका देशका विभिन्न ठाउँ साथै भारत र चीनका केही भूभागमा पनि भूकम्पको धक्का महसुस भएको सूचना प्राप्त भएको छ। 

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार