Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुन-चाँदीको मूल्य घट्यो, किनबेच कतिमा ?


    बुधबार, कार्तिक २ २०७९
    725
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। बुधबार नेपाली बजारमा सुन-चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ प्रतितोला दुई सय रुपैयाँ र चाँदी पाँच रुपैयाँले घटेको हो ।

    गत कारोबार दिन तोलामा ९३ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज आज घटेर ९३ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । 
    त्यस्तै, यसअघि प्रतितोला ९२ हजार ९ सय रुपैयाँ रहेको तेजावी सुन आज ९२ हजार सात सय रुपैयाँमा कारोवार भइरहेको महासंघले जनाएको छ । 

    यता चाँदीको भाउ पनि आज घटेर कारोबार भइरहेको छ। आज चाँदी प्रतितोला एक हजार १७५ रुपैयाँमा कायम भएकाे महासंघले जनाएको छ । यसअघि चाँदी प्रतितोला एक हजार १८० रुपैयाँमा कारोबार भएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार