Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उडिरहेको जहाजभित्र सर्प भेटिएपछि..


    बुधबार, कार्तिक २ २०७९
    615
    Shares
  • १ मिनेट पाठ
  • एजेन्सी। फ्लोरिडाको टम्पा सहरबाट न्यु जर्सीको उडानको अन्त्यमा विमानभित्र सर्प भेटिएपछि माहोल त्रसित भएको छ । उडानमा अप्रत्याशित ढंगले सर्प देखिएपछि यात्रुहरू आतंकित बनेका छन् । विमान अवतरण गरेलगत्तै नेवार्क लिबर्टी अन्तर्राष्ट्रिय विमानस्थलका कामदारहरूलाई सर्प समात्न बोलाइएको थियो ।

    न्युयोर्क र न्यु जर्सीको बन्दरगाह प्राधिकरणले एक विज्ञप्तिमा भनेको छ कि विमानस्थलको वन्यजन्तु सञ्चालन कर्मचारी र पोर्ट अथोरिटी पुलिस विभागका अधिकारीहरूले युनाइटेड फ्लाइट २०३८ बाट ‘गार्टर स्नेक’ हटाएर पछि जंगलमा छाडिदिको र उक्त सर्पले कसैलाई क्षति भने पुर्याएको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार