Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अर्थमन्त्री शर्मा अमेरिकाबाट फर्किए 


    मंगलबार, कार्तिक १ २०७९
    835
    Shares
  • १ मिनेट पाठ
  • संयुक्त राष्ट्र अमेरिका पुगेका अर्थमन्त्री जनार्दन शर्मा स्वदेश फर्किएका छन्। 

    यही अक्टोबर १० देखि सुरु भएको विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को संयुक्त वार्षिक सम्मेलनमा सहभागी हुन गत असोज २४ मङ्गलबार साँझ अमेरिकाको राजधानी वाशिङटन डिसी गएका थिए। 

    अर्थमन्त्री शर्मालाई विमानस्थलमा स्वागत गर्न अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीलगायत दूतावासका प्रतिनिधिहरु पुगेका थिए ।

    शर्मा मंगलबार पुन: स्वदेश फर्किएका छन्।  

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार