Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पहिरोले बेनी सडक अवरूद्ध


    आइतबार, असोज ३० २०७९
    910
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ।  पहिरोको कारण बेनी सडक अवरूद्ध भएको छ। 

    जिल्लाको जलजला गाउँपालिका–७ केराघारीस्थित माल्ढुङगा बेनी सडक खण्डमा हिजो शनिबार साँझ पहिरो जाँदा उक्त सडक पूर्ण रुपमा अवरूद्ध भएको हो । 

    उक्त सडक अवरूद्ध हुँदा सवारीसाधनहरुको जाम लागेको छ। अहिले सडक अवरूद्ध भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मिलनचोकबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार