Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुन-चाँदीको मूल्य घट्यो, तोलाको कति ?


    शुक्रबार, असोज २८ २०७९
    810
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुन-चाँदीको मूल्य घटेर कारोबार भइरहेको छ। सून प्रतितोला १०० रुपैयाँ र चाँदी प्रतितोला ५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

    महासंघका अनुसार बिहीबार प्रतितोला ९४ हजार दुई सय रूपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ९४ हजार १ सय र तेजावी सुन प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। 

    यस्तै, आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेर प्रतितोला एक हजार १८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार