Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बाढी पीडित बोकेको बसमा आगलागी हुँदा बालबालिकासहित १८ जनाको मृत्यु


    बिहिबार, असोज २७ २०७९
    380
    Shares
  • १ मिनेट पाठ
  • एजेन्सी। विनाशकारी बाढीबाट भागेर घर जाँदै गरेको एउटा बसमा आगलागी हुँदा १२ बालबालिकासहित कम्तीमा १८ पाकिस्तानीको ज्यान गएकोअधिकारी र उद्धारकर्मीले जनाएका छन्। 

    पाकिस्तानमा यस वर्षको अभूतपूर्व मनसुनी वर्षाबाट प्रभावित भएको छ । वर्षाका कारण देशको एक तिहाइ भूभाग जलमग्न भएको थियो भने ८० लाख मानिस विस्थापित भएका थिए । बाढीले  २८ अर्ब डलर बराबरको क्षति भएको थियो ।

    कराची शहर बाहिर उत्तरतर्फ जाने बसमा राति आगो लाग्दा यात्रुहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार