Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मंकीपकस संक्रमितको संख्या ७० हजार नाघ्यो 


    बिहिबार, असोज २७ २०७९
    625
    Shares
  • १ मिनेट पाठ
  • एजेन्सी। विश्वव्यापी रुपमा फैलिएको मंकीपक्स संक्रमणको संख्या बढ्दो रहेको छ। हाल विश्वभर मंकीपक्स संक्रमणको संख्या ७० हजारभन्दा बढी नाघेको डब्लूएचओले बुधबार एक सूचना जारी गर्दै बताएको छ ।

    विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले गत साता धेरै देशहरूमा संक्रमणको संख्या आझै बढ्दै गएको जनाएको छ । 

    डब्ल्यूएचओ प्रमुख टेड्रोस अधानोम गेब्रेयससले ७० हजारभन्दा बढी संक्रमणका घटना संयुक्त राष्ट्रअन्तर्गतको स्वास्थ्य एजेन्सीमा रिपोर्ट गरिएको छ । अहिलेसम्म मंकीपक्सबाट २६ जनाको मृत्यु भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार