Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पहिरोले बेनी–जोमसोम सडकखण्ड अवरुद्ध


    सोमबार, असोज २४ २०७९
    630
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। म्याग्दीको रघुगंगा गाँउपालिका–२ बैसरी कुलौटामा भारी वर्षाका कारण लेदो माटो खस्दा बेनी–जोमसोम सडकखण्ड आज बिहानबाट अवरुद्ध भएको छ । 

    आज बिहान ३ बजे अचानक माटो खस्दा सडक अवरुद्ध भएको हो । 

    अहिले अवरुद्ध भएको सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार