Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माधव नेपालले रौतहट १ बाट उम्मेदवारी दर्ता गरे 


    आइतबार, असोज २३ २०७९
    650
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रौतहट १ बाट उम्मेदवारी दर्ता गराएका छन् ।

    आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदै छ ।

    निर्वाचन आयोगले मंसिर ४ गते हुने निर्वाचनका लागि आज साँझ पाँच बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार