Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अफगानिस्तानको एजुकेसन सेन्टरमा बम विस्फोट हुँदा १९ जनाको मृत्यु


    शुक्रबार, असोज १४ २०७९
    925
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । अफगानिस्तानको राजधानी काबुलको एक एजुकेसन सेन्टरमा भएको बम विस्फोटमा कम्तिमा १९ जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् । प्रहरीका अनुसार शहरको पश्चिमी भागमा रहेको काज एजुकेशन सेन्टरमा विष्फोट भएको हो। उक्त सेन्टरका कर्मचारीका अनुसार विद्यार्थीहरुले परीक्षा दिइरहेका बेला अचानक बम विस्फोट भएको हो ।

    यो इलाकामा बस्ने अधिकतम मानिसहरु हजारा समुदायका हुन् । बीबीसीका अनुसार हजारा समुदायलाई निशाना बनाएर पहिलो पटक आक्रमण भएको हो । घटनाको कुनै समूह, संगठनले जिम्मा लिएको छैन ।

    तालिवानले यस आक्रमणको निन्दा गरेको छ तालिवानको आन्तरिक मन्त्रालयले आक्रमणको निन्दा गर्दै सुरक्षा बल घटनास्थलमा पुगेको बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार