Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रहरीको कारबाहीपछि काठमाडौं–धादिङ रुटका बस चलेनन्


    बिहिबार, असोज १३ २०७९
    680
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । चाडपर्वको मौका छोपेर यात्रुहरुबाट तोकिएको भन्दा बढी भाडा असुलेको भन्दै प्रहरीले कारबाही गरेपछि यातायात व्यवसायीहरुले आज काठमाडौंदेखि धादिङ जाने बस चलाएका छैनन् ।

    हिजो बुधबार प्रहरीले काठमाण्डौको कोटेश्वर र नयाँबसपार्कबाट गरी १६ जनालाई पक्राउ गरेको थियो। उक्त विषयलाई लिएर यातायात व्यवसायीहरुले बस नचलाउँदा यात्रुहरु अलपत्र परेका छन् ।

    गन्तव्यमा जान नपाएका यात्रुहरुको आज बिहानैदेखि बालाजु माछापोखरी क्षेत्रको धादिङ बसपार्कमा घुइँचो छ । त्यहाँ प्रहरीहरु पनि उल्लेख्य संख्यामा खटाइएको छ ।

    Balaju-Machhapokhari-Dhading-Buspark-4-1.jpg
    undefined
    Balaju-Machhapokhari-Dhading-Buspark-1024x670.jpg
    undefined
    Balaju-Machhapokhari-Dhading-Buspark-4.jpg
    undefined
    Balaju-Machhapokhari-Dhading-Buspark-2.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार