Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बलात्कारको आरोप लागेका पूर्व कप्तान सन्दीपलाई डिफ्युजन नोटिस जारी


    सोमबार, असोज १० २०७९
    785
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । नाबालिग बलात्कार आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको छ ।

    केही समयअघि बलात्कारको आरोप लागेका सन्दीप सम्पर्कमा नआए पछि उनलाई इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको हाे । डिफ्युजन नोटिस जारी भएपछि इन्टरपोलमा आवद्ध १३५ देशले आफ्नो देशमा सन्दीप रहेको अवस्थामा नेपाल पठाउने प्रक्रिया सुरु गर्नेछन् । 

    एक १७ वर्षीय किशोरीले आफूमाथि पटक पटक करणी गरेको भन्दै केही दिन अघि पूर्व कप्तान सन्दीप लामिछानेविरुद्ध जाहेरी दिएकी थिईन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार