Nepal Face
  • आइतबार, १० साउन २०८३
  •  बुधबारदेखि पोखराको आकाशमा ‘हट बेलुन’ उड्ने 


    सोमबार, असोज १० २०७९
    695
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। पहिलो पटक नेपाली आकाशमा हट बेलुन उडाउनले तयारी गरिएको छ। आगामी बुधबारदेखि पोखराको आकाशमा औपचारिक रुपमा नै व्यवसायिक उडान भर्ने हट बेलुन उड्ने भएको हो । 

    नेपाली आकाशमा ‘हट बेलुन उडानको सम्पूर्ण तयारी पुरा भएको छ । यहीँ बुधबारदेखि व्यवसायिक उडान शुरु गर्छौ’ बेलुन नेपालका अध्यक्ष बिक्रम बाडेले जानकारी दिए। 

    कम्पनीले आइतबार, सोमबार र मंगलबार हट बेलुनको परीक्षण उडान गर्नेछ । पोखराको चापे क्षेत्रको माथिल्लो भागबाट उड्ने बेलुन ५ हजारको उचाइसम्म उड्ने अध्यक्ष बाडेले जानकारी दिए । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार