Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • घाँस काटन गएकी महिला मृत फेला


    शनिबार, असोज ८ २०७९
    790
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। महोत्तरीको मट्टिहानीमा घाँस काटन गएकी एक जना अन्दाजी ४० वर्षिया महिला मृत अवस्थामा फेला परेकी छन ।  वडा नम्बर १ सानो धिरापुर निवासी मोहम्मद असरारुल अंसारी कि श्रीमति अमना खातुन मृत अवस्थामा फेला परेकी हुन ।

    अमिना शुक्रवार  घास  काटन जंगल गएकी थिइन । 

    मृतक महिलाको शव घरबाट झण्डै एक किलोमिटर दूरीमा रहेको  खोईर भन्ने स्थानको बासघारीमा शव फेला परेको प्रहरीले जनाएको छ ।

    महिलाको शरिरभरी चोट र रक्ताम्य देखिएको हुदा कसैले बीभत्स हत्या गरेको हुन सक्ने प्रहरीको पारम्भिक अनुमान छ । मृतकको श्रीमान र एक छोरा वैदेशिक रोजगारीमा छन ।

    घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार